सँघारठेलो
Romanized: samghaarathelo, sanghaarathelo, sangharathelo, shamghaarathelo
ढोका आदिमा चौकोसमुनि तेर्स्याइने बाहिरी मोटो तेर्सो काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ढोका आदिमा चौकोसमुनि तेर्स्याइने बाहिरी मोटो तेर्सो काठ।