सँघार

Romanized: samghaara, samghaar, sanghaara, samghar

ढोका आदिमा रहेको चौकोसको तल्लो भाग; ढोकाभित्र र बाहिरको बिचको भाग; सँघार ठेलो रहने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत संघाट]

1
ढोका आदिमा रहेको चौकोसको तल्लो भाग; ढोकाभित्र र बाहिरको बिचको भाग; सँघार ठेलो रहने ठाउँ।

सम्बन्धित शब्दहरू