आघार
Romanized: aaghaara, aaghaar, aaghara, aghaara
वैदिक कर्म वा यज्ञमा आहुति दिने खास विधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वैदिक कर्म वा यज्ञमा आहुति दिने खास विधि।
२.
हवनीय घिउ; आज्य।