उघार्नु

Romanized: ughaarnu, ugharnu

आवरण वा खोल हटाउनु; खोल्नु; खुला पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत उद्घाट+नु]

१.
आवरण वा खोल हटाउनु; खोल्नु; खुला पार्नु।
२.
ढप्काएको खापा आदिलाई घुचेडेर एक कुनामा पुऱ्याउनु; ह्वाङ पार्नु।

सम्बन्धित शब्दहरू