उघारो

Romanized: ughaaro, ugharo

कहीँ कतै पनि बारबन्देज वा छेकथुन केही नभएको; चारैतिर खुला रहेको (ठाउँ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कहीँ कतै पनि बारबन्देज वा छेकथुन केही नभएको; चारैतिर खुला रहेको (ठाउँ)।
२.
सबैतिर निकास भएको (जग्गा)।
३.
झरी, बादल, तुवाँलो आदि नभएको (दिन); खुलेर घाम लागेको।

सम्बन्धित शब्दहरू