जँघार
Romanized: jamghaara, jamghaar, janghaara, jamghar
जाँघसम्म पानी आउने भए पनि खुट्टाले नै नदी तर्न सकिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जङ्घाल]
१.
जाँघसम्म पानी आउने भए पनि खुट्टाले नै नदी तर्न सकिने ठाउँ।
२.
नदीको पानी पातलो भएर फिंजारिएका ठाउँबाट पैदलै पार गरिने काम; हिँडेरै खोला तर्ने काम; जङार।