दहिले ठेलो

Romanized: dahile thelo, dahilethelo

दहिलाको तलतिर चौकोस अड्याउन तेर्स्याएर राखिएको मोटो काठ; दहिलाको ठेलो; सँघारठेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दहिलाको तलतिर चौकोस अड्याउन तेर्स्याएर राखिएको मोटो काठ; दहिलाको ठेलो; सँघारठेलो।

सम्बन्धित शब्दहरू