ठेलमठेल

Romanized: thelamathel, thelamathela

धेरै जनाले आपसमा एकले अर्कालाई ठेल्ने वा धकेल्ने काम; ठेलाठेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ठेल्+ठेल]

१.
धेरै जनाले आपसमा एकले अर्कालाई ठेल्ने वा धकेल्ने काम; ठेलाठेल।
२.
हिँड्न वा छिर्न गाह्रो पर्ने भिड; घुइँचो।

सम्बन्धित शब्दहरू