ठेसमठेस
Romanized: thesamathes, thesamathesha, theshamathesa, thesamathesh
अटाइनअटाइ हुने गरी; अटेसमटेस; ठेलमठेल; खाँदाखाँद । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ठेस्+ठेस]
1
अटाइनअटाइ हुने गरी; अटेसमटेस; ठेलमठेल; खाँदाखाँद ।