ठेस
Romanized: thes, thesha, thesh, thesa
हिँड्दा काठ, ढुङ्गा आदिसित जुधेर गोडामा लाग्ने ठक्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ ठ्यास्स]
1
हिँड्दा काठ, ढुङ्गा आदिसित जुधेर गोडामा लाग्ने ठक्कर।