ठेस्सिनु

Romanized: theshsinu, thesshinu, theshshinu, thessinu

बस्दा, हिँड्दा कसैलाई धक्का लाग्नु; ठोकिनु; घचेटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [ठ्यास्स+इ+नु]

१.
बस्दा, हिँड्दा कसैलाई धक्का लाग्नु; ठोकिनु; घचेटिनु।
२.
मिड वा साँघुरो भएका ठाउँमा कोचिनु; खाँदिनु।
३.
कुनै वस्तु रिसाएर वा फन्केर राखिनु ।
४.
अरूलाई मन नपर्ने गरी बस्नु।

सम्बन्धित शब्दहरू