ढेस्सिनु

Romanized: dheshsinu, dhesshinu, dheshshinu, dhessinu

ढेस्सा लाग्नु, टाँसिएर बस्नु; ढेपिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
ढेस्सा लाग्नु, टाँसिएर बस्नु; ढेपिनु।

सम्बन्धित शब्दहरू