ढेस्सा

Romanized: dhessaa, dhess, dheshsaa, dhesshaa

ढेस्सिने वा घचेटेर बस्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ढ्यास]

१.
ढेस्सिने वा घचेटेर बस्ने काम।
२.
इच्छा नभई वा मन नपरीकन पनि आइलाग्ने कुनै वस्तु, मानिस आदिको हिल्ला वा टाँसो।

सम्बन्धित शब्दहरू