ठस्सा

Romanized: thassaa, thass, thashsaa, thasshaa

आवश्यकताभन्दा बेसी वा अरूलाई देखाउनका निम्ति गरिने ठाँटबाँट; सान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत ठरिअ]

१.
आवश्यकताभन्दा बेसी वा अरूलाई देखाउनका निम्ति गरिने ठाँटबाँट; सान।
२.
रवाफ; धाक।
३.
घमन्ड; सेखी।

सम्बन्धित शब्दहरू