ठस्स
Romanized: thass, thashsa, thassha, thashs
कसैसित मन नपर्ने कुरा वा कारणले ठस्कने गरी; ठुस्स । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ठस्+स]
1
कसैसित मन नपर्ने कुरा वा कारणले ठस्कने गरी; ठुस्स ।