ठस्स्याउनु
Romanized: thassyaaunu, thashsyaaunu, thasshyaaunu, thashsyaunu
कसैलाई ठस्स पार्नु; ठुस्स्याउनु; चिढ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कसैलाई ठस्स पार्नु; ठुस्स्याउनु; चिढ्याउनु।
२.
मन नपरेर पनि दिनु वा राख्नु; ठस्क्याउनु।
३.
आवाज ननिस्कने गरी अपानवायु छोड्नु।