ढेस्नु

Romanized: dheshnu, dhesnu

अर्को व्यक्ति वा वस्तुलाई धक्का लगाउनु; ढेप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [ढेस्+नु]

1
अर्को व्यक्ति वा वस्तुलाई धक्का लगाउनु; ढेप्नु।

सम्बन्धित शब्दहरू