ठेसन

Romanized: thesan, theshana, theshan, thesana

भारीमा दुवैपट्टिको तौल बराबर पार्न एकापट्टि थपिने ओजन वा वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ठेस+अन]

1
भारीमा दुवैपट्टिको तौल बराबर पार्न एकापट्टि थपिने ओजन वा वस्तु।

सम्बन्धित शब्दहरू