ठेँकन

Romanized: themkan, thenkana, thenkan, themkana

टेको, टेवा आदिको तलतिर ठोकिने चुकुल वा ठेडी; कक्कड, गाँजा, भुस्सा आदिको सुल्फा वा चिलिमको प्वालमा हालिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
टेको, टेवा आदिको तलतिर ठोकिने चुकुल वा ठेडी; कक्कड, गाँजा, भुस्सा आदिको सुल्फा वा चिलिमको प्वालमा हालिने ढुङ्गा आदिको टुक्रो; ठेडी।

सम्बन्धित शब्दहरू