ठेँगारे

Romanized: themgaare, thengaare, thengare, themgare

धान रोप्दा बिउ पाँज्ने वा बाँड्दै हिँड्ने व्यक्ति; ठिँगारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
धान रोप्दा बिउ पाँज्ने वा बाँड्दै हिँड्ने व्यक्ति; ठिँगारे।
२.
धान रोप्दा हिलो सम्म्याउने व्यक्ति; बाउसे।

सम्बन्धित शब्दहरू