सिँगारे
Romanized: simgaare, singaare, singare, shimgaare
सिँगारपटार गरेको; ठाँट परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सिँगार+ए]
१.
सिँगारपटार गरेको; ठाँट परेको।
२.
सर्वाङ्ग कालो र निधारका दुई छेउमा ठाडो सेतो धर्सा भएको (बाख्रो, बोको आदि); सिङारे; सिँगारी।
३.
(नाम)
त्यस्तो बाख्रो वा बोको।