सिँगार
Romanized: simgaara, simgaar, singaara, simgar
शरीरको शोभा बढाउन लुगा, गहना र टीका आदि लाउने काम; केश कोरीबाटी लुगा, गहना र सिन्दूर, गाजल आदि लाउने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शृङ्गार]
१.
शरीरको शोभा बढाउन लुगा, गहना र टीका आदि लाउने काम; केश कोरीबाटी लुगा, गहना र सिन्दूर, गाजल आदि लाउने काम; शृङ्गार; ठाँटबाँट।
२.
शोभा; सौन्दर्य; राम्रोपन।
३.
सजावट।