सिँगारु

Romanized: simgaaru, singaaru, singaru, shimgaaru

छोराछोरी नपाउने स्त्री वा पुरुष; हिजडा; नपुंसक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शृङ्गारक]

१.
छोराछोरी नपाउने स्त्री वा पुरुष; हिजडा; नपुंसक।
२.
पश्चिम नेपालको विशेषतः जाजरकोट जिल्लामा प्रचलित एक प्रसिद्ध लोकनृत्य।

सम्बन्धित शब्दहरू