सिकारु
Romanized: sikaaru, shikaaru, shikaru, sikaru
कुनै नयाँ कामकुरो सिक्न लागेको; सिक्न चाहने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सिक्+आरु संस्कृत शिक्षार्थी]
1
कुनै नयाँ कामकुरो सिक्न लागेको; सिक्न चाहने (व्यक्ति)।