सिकारी

Romanized: sikaari, shikaari, sikaaree, shikari

सिकार गर्ने वा सिकार खेल्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सिकार गर्ने वा सिकार खेल्ने व्यक्ति।
२.
ब्याधा।
३.
(विशेषण) सिकारसम्बन्धी; सिकारको।

सम्बन्धित शब्दहरू