सिँगार्नु
Romanized: simgaarnu, singaarnu, singarnu, shimgaarnu
सिँगार गर्नु; अलङ्कृत पार्नु; सजाउनु; सिङारर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [सिँगार+नु]
१.
सिँगार गर्नु; अलङ्कृत पार्नु; सजाउनु; सिङारर्नु।
२.
मरमसला हालेर तिहुन तरकारी आदि देख्नमा राम्रो र खानमा स्वादिलो बनाउनु।