ठिँगारे

Romanized: thimgaare, thingaare, thingare, thimgare

रोपाइँ गर्दा छेउकुना आदि खन्ने, मिलाउने मान्छे; बाउसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
रोपाइँ गर्दा छेउकुना आदि खन्ने, मिलाउने मान्छे; बाउसे।

सम्बन्धित शब्दहरू