ठिँगुरिनु
Romanized: thingurinu, thimgurinu
जाडाले कक्रिनु; कठ्याङ्ग्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ठिँगुरो+इ+नु]
१.
जाडाले कक्रिनु; कठ्याङ्ग्रिनु।
२.
पानी नपाएर वा शीतले खाएर बोटबिरुवाहरू टुप्पादेखि नै सुक्तै जानु; कठ्याङ्ग्रिनु; बाली नसप्लाउनु; ठिङुरिनु।