ठिँगुर्याइनु
Romanized: thimguryaainu, thinguryaainu, thinguryainu, thimguryainu
ठिँगुरामा हालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
ठिँगुरामा हालिनु।
२.
ठिँगुरिने पारिनु; सप्लाउन नसक्ने गराइनु।