ठिँगुर्याउनु
Romanized: thimguryaaunu, thinguryaaunu, thinguryaunu, thimguryaunu
अपराधीलाई ठिँगुरामा हाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अपराधीलाई ठिँगुरामा हाल्नु।
२.
ठिँगुरिने पार्नु; ठिँगुराउनु।