ठिँगुराउनु
Romanized: thimguraaunu, thinguraaunu, thinguraunu, thimguraunu
बालीबिरुवा सुक्तै जानु वा सप्लाउन नसक्नु; ठिँगुरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
बालीबिरुवा सुक्तै जानु वा सप्लाउन नसक्नु; ठिँगुरिनु।
२.
ठिँगुरामा हाल्नु।