ठिँगुरो

Romanized: thinguro, thimguro

ठिँगुरो (thinguro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

ठिँगुरो(१)

(विशेषण [ठिङ्ग+उरो])
१..
ठाडो वा ठिङ्ग परेको लिङ्गुरो।
२..
एक्लो; ठिङ्गो; ठिङुरो।
३..
ठाडो; ठिङ्ग परेको।

ठिँगुरो(२)

(नाम [ठिङ्गो+उरो])
1.
अपराधीलाई थुनामा राख्दा भाग्न, उम्कन नपाउने गर्नका निम्ति उसका दुवै गोडा छिराएर कैद गर्ने काठका दुई फलेक जोरी ताल्चा मार्ने साधन; तुरुङ।

सम्बन्धित शब्दहरू