ठिंगुरी

Romanized: thinguri, thingguri, thimguree, thinguree

कठमहालको रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ठिङ्ङ्ग+उरी]

१.
कठमहालको रकम।
२.
काठका टुक्राटाक्री वा मसिना ठेउका; ठिठुरी।

सम्बन्धित शब्दहरू