ठिंगुरिनु
Romanized: thingurinu, thinggurinu, thimgurinu
पानी नपाएर वा शीतले खाएर बोटबिरुवाहरू टुप्पादेखि नै सुक्तै जानु, बाली नसप्लाउनु वा खिइनु; ठिडुरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ठिंगुरो+इ+नु]
१.
पानी नपाएर वा शीतले खाएर बोटबिरुवाहरू टुप्पादेखि नै सुक्तै जानु, बाली नसप्लाउनु वा खिइनु; ठिडुरिनु।
२.
जाडाले कक्रिनु; कठ्याङ्ग्रिनु।