ठिंगुइनु
Romanized: thinguinu, thingguinu, thimguinu
ठिंगुरिने पारिनु; सप्लाउन नसक्ने गराइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
ठिंगुरिने पारिनु; सप्लाउन नसक्ने गराइनु।
२.
ठिंगुरामा हालिनु ।