ठिंगुऱ्याउनु
Romanized: thimguyaaunu, thinguyaaunu, thinguyaunu, thingguyaaunu
अपराधीलाई ठिंगुरामा हाल्नु; तुरुङमा हाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अपराधीलाई ठिंगुरामा हाल्नु; तुरुङमा हाल्नु।
२.
(प्रेरणार्थक क्रिया)
ठिंगुरिने पार्नु; सप्लाउन नसक्ने पार्नु।