ठिंगुराउनु

Romanized: thimguraaunu, thinguraaunu, thinguraunu, thingguraaunu

बालीबिरुवा सुक्तै जानु वा सप्लाउन नसक्नु; कठ्याङ्ग्रिनु; ठिंगुरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
बालीबिरुवा सुक्तै जानु वा सप्लाउन नसक्नु; कठ्याङ्ग्रिनु; ठिंगुरिनु।

सम्बन्धित शब्दहरू