सिँगाराइ
Romanized: simgaaraai, simgaarai, simgaraai, singaaraai
सिँगार्ने भाव, क्रिया वा प्रक्रिया; सिँगारपटार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सिँगार्ने भाव, क्रिया वा प्रक्रिया; सिँगारपटार।
२.
लुगा, गहना आदिले सजिने वा सजाउने प्रक्रिया।