सिँगारी
Romanized: simgaari, singaari, singari, shimgaari
सर्वाङ्ग कालो र निधारमा सेतो ठाडो धर्सा परेको बाख्रो; सिँगारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सिँगार+ई]
1
सर्वाङ्ग कालो र निधारमा सेतो ठाडो धर्सा परेको बाख्रो; सिँगारे।