सिँगान

Romanized: simgaana, simgaan, singaana, simgan

नाकका प्वालबाट निस्कने कफजस्तो मल; सिंघान; सिङान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सिङ्घाण]

1
नाकका प्वालबाट निस्कने कफजस्तो मल; सिंघान; सिङान।

सम्बन्धित शब्दहरू