सिँगाने
Romanized: simgaane, singaane, singane, shimgaane
चिप्लो र्यल जस्तो लेदो पदार्थ निस्कने एक झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चिप्लो र्यल जस्तो लेदो पदार्थ निस्कने एक झार।
२.
टुसो पलाउँदा सिँगानजस्तै देखिने मालिङ्गो।
३.
सिँगान पुछ्ने रुमाल।
४.
नाकबाट सिँगान चुहाइरहने; सिँघाने; सिङाने।
५.
फोहोरी।