सिँगाउरी
Romanized: simgaauri, singaauri, singauri, shimgaauri
पशुले सिङ जुधाई लड्ने वा सिङले माटो उधिनी खेल्ने काम; सिँगौरी; सिङाउरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सींग आउरी]
1
पशुले सिङ जुधाई लड्ने वा सिङले माटो उधिनी खेल्ने काम; सिँगौरी; सिङाउरी।