झिँगाउरो
Romanized: jhimgaauro, jhingaauro, jhingauro, jhimgauro
घिरौँलाको जालीजस्तो लाम्चो गुँड लगाएर बस्ने माहुरीका जातको विषालु किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [झिँगो+आउरो]
1
घिरौँलाको जालीजस्तो लाम्चो गुँड लगाएर बस्ने माहुरीका जातको विषालु किरो।