झताउरो

Romanized: jhataauro, jhatauro

थाना लुगा; चिथ्रा कपडा; प्रयोग गरी झुत्रो भइसकेको फाल्न लायक कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
थाना लुगा; चिथ्रा कपडा; प्रयोग गरी झुत्रो भइसकेको फाल्न लायक कपडा।
२.
(विशेषण) आँट नभएको; हुतीहारा।

सम्बन्धित शब्दहरू