जलाउरो

Romanized: jalaauro, jalauro

आगोले पोल्दा उठ्ने पानीले भरिएको फोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आगोले पोल्दा उठ्ने पानीले भरिएको फोको।

सम्बन्धित शब्दहरू