जलाउनु
Romanized: jalaaunu, jalaunu
नष्ट गर्ने उद्देश्यले कागतपत्र, कपडा आदि सल्काउनु; डढाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
नष्ट गर्ने उद्देश्यले कागतपत्र, कपडा आदि सल्काउनु; डढाउनु।
२.
खाक पार्नका निम्ति मुर्दा आदि पोल्नु।
३.
दुःख लाग्ने कुरा वा व्यवहार गरेर अरूको मन दुखाउनु।
४.
कुनै मङ्गलकार्यको प्रारम्भ गर्दा वा पूजाआजाका बेलामा दियो, बत्ती आदि बाल्नु वा सल्काउनु।