जलजलाउनु

Romanized: jalajalaaunu, jalajalaunu

पानी नै पानीले भरिनु; पानीजस्तो टिलपिलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [जलजल+आउ+नु]

1
पानी नै पानीले भरिनु; पानीजस्तो टिलपिलाउनु।

सम्बन्धित शब्दहरू