जलजला
Romanized: jalajalaa, jalajal, jalajala
पर्वत जिल्लामा रहेको एक गाउँपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पर्वत जिल्लामा रहेको एक गाउँपालिका।
२.
प्युठानको उत्तर र रोल्पाको उत्तरपूर्वमा पर्ने एक प्रसिद्ध पर्वत; सो पर्वतमा रहेको प्राकृतिक, धार्मिक र पर्यटकीय स्थल।