जलजले
Romanized: jalajale
पानीपानी भएको; पानी खटिरो; पानी चढेको (फूल, फोको, घाउ आदि)। ना. तेह्रथुम जिल्लाको एउटा प्रसिद्ध ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
पानीपानी भएको; पानी खटिरो; पानी चढेको (फूल, फोको, घाउ आदि)। ना. तेह्रथुम जिल्लाको एउटा प्रसिद्ध ठाउँ।