जलजात

Romanized: jalajaata, jalajaat, jalajat, jalajata

पानीमै उत्पन्न हुने; जलबाट पैदा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पानीमै उत्पन्न हुने; जलबाट पैदा भएको।
२.
(नाम) कमल, शङ्ख, माछा आदि।
३.
जलजन्तु।

सम्बन्धित शब्दहरू